Rule 36
विद्यूत परिपथ (सर्किट) को डिजाइन तथा निर्माण बारे
विद्युत उत्पादन केन्द्र वा मुख्य सव– स्टेशनबाट सबैभन्दा टाढासम्मको वितरण परिवर्तक यन्त्रसम्मको लाईन डिजाइन तथा निर्माण गर्दा परिवर्तक यन्त्रबाट पठाउनु पर्ने भोल्टेज स्तरयुक्त हुने किसिमबाट विद्युत परिपथ (सर्किट) को प्राविधिक नोक्सानी माथि समेत विचार पु¥याई डिजाइन तथा निर्माण गर्नु पर्नेछ ।